मिति २०७९/०८/१६ गते यस विधालयमा संचालित बिबिध अतिरिक्त क्रियाकलापमा रमाउदै बिद्यार्थी भाइबहिनीहरु र बिजेता भाइबहिनी हरुलाई पुरस्कार वितरण गर्नुहुदै यसै विधालयका प्रधानाध्यापक।